मंकिपक्स संक्रमणको आशंका गरिएका एक युवक टेकुस्थित सरुवारोग अस्पतालमा भर्ना भएका छन् । रसुवाका २६ वर्षीय मिलन तामाङ (नाम परिवर्तन) दुबईमा उपचार सम्भव नभएपछि नेपाल आएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले...
काठमाण्डाै – विदेशबाट काठमाण्डौ आएका मङ्कीपक्सका एक जना शङ्कास्पद बिरामी काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका छन् ।
दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ती शङ्कास्पद पुरुषलाई त्यहाँको हेल्थ डेक्सले सिधै टेकु अस्पताल पठाएको हो । ती पुरुषमा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको तर पूर्ण परीक्षणबाट आउने नतिजाबाट मात्रै मङ्कीपक्सको सङ्क्रमण हो या होइन भनेर पुुष्टि गर्न सकिने अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो ।
मङ्कीपक्स सङ्क्रमण भएपछि ठेउलाको जस्तो डाबर दे...
काठमाडौं : अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पताल स्रोतले थाहाखबरलाई जानकारी दिएको छ।भर्ना भएर उपचाररत ती व्यक्ति रसुवा जिल्लाका २६ वर्षीय पुरुष रहेको बताइएको छ।अस्पताल स्रोतले भन्यो, 'बिरामीको अहिलेको लक्षण र अवस्था हेर्दा मंकिपक्सकै शंका गरेका छौँ । थप परीक्षणपछि अझै प्रष्ट हुनेछ।' त्रिभुवन अन्तर्र