भारतीय ओपनर शुभमन गिलले एकदिवसीय विश्वकपमा अझै केही खेल गुमाउने पक्का भएको छ। उनको अवस्थामा सुधार नआएपछि उनलाई मंगलबार चेन्नईको एक अस्पतालमा भर्ना गरीएको भारतीय सञ्चारमाध्यामले जनाएका छन्। डेंगी संक्रमणसँग जुधिरहेका गिललाई चेन्नईको कावेरी अस्पतालमा भर्ना गरीएको क्रिकेटबजले जनाएको छ। उनलाई अस्पतालमा विशेज्ञ डाक्टरको निगरानीमा राखिएको जनाइएको छ। उनी भारतीय क्रिकेट कन्ट्रो बोर्ड (बिसीसीआई)का डक्टर […]