अस्पतालमा भर्ना भएका बिरामी र मृत्यु भएकाको तथ्याङ्क सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनलाई अस्पतालमा भर्ना भएका बिरामी र मृत्युसँग सम्बन्धित भरपर्दो तथ्याङ्क साझा गर्न आग्रह गरेका छन्। साथै उनले चीनको अवस्थालाई लिएर आफू चिन्तित रहेको बताए । “हामीले चीनलाई छिटो र नियमित रूपमा अस्पतालमा भर्ना हुने र मृत्युको भरपर्दो डाटा, साथै थप व्यापक, वास्तविक समय भाइरल अनुक्रम जानकारी साझा गर्न […]