काठमाडौं । पछिल्लो समय नयाँ नयाँ इलेक्ट्रीक ब्राण्डका लाइट कमर्शियल भ्यानहरू आइरहेका छन् । नयाँ ब्राण्डको प्रवेशसँगै वारेन्टी अवधिमा पनि प्रतिस्पर्धा चलिरहेको छ । कम्पनीहरूले आफ्नो भ्यानको बजार हिस्सा बढाउन र ग्राहकलाई थप सेवा सुविधा दिनको लागि गाडीको फिचर र सर्भिस प्याकेज बढाउँदै गएका छन् । अटोमोबाइल क्षेत्रको कान्छो कम्पनी त्रिवेणी मोटोकर्पले आफ्नो इलेक्ट्रीक भ्यान […]