कृषकलाई प्रोत्साहन रकम

दमौली । तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । चालु आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रति रोपनी रु पाँच हजारका […]

सम्बन्धित सामग्री

कर्णाली सरकारले ८ महिनासम्म पनि दिएन दूध उत्पादक किसानलाई प्रोत्साहन रकम

कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिने भनिएको प्रोत्साहन अनुदान बापतको रकम किसानहरूले अझै पाउन सकेका छैनन्

पोखराका किसानलाई पौने दुई करोड प्रोत्साहन रकम उपलब्ध

गण्डकी– एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिकाका किसानले एक करोड ८१ लाख प्रोत्साहन रकम बुझेका छन् । अन्न, तरकारी, फलफूललगायत कृषिजन्य उत्पादनमा लागेका २० वडाका झन्डै पाँच हजार किसानलाई प्रोत्साहन रकम वितरण गरिएको महानगरको कृषि महाशाखाले जनाएको छ ।   महानगरले गत आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार तरकारी खेती विस्तार, मौरीपालन, आलु, उवा, सुन्तला, उखु […]

कृषकलाई प्रोत्साहन रकम हस्तान्तरण

गण्डकी, १ साउन । पोखरा महानगरपालिकाले पोखरा महानगरपालिका–२१ का सुन्तला उत्पादक किसानलाई सुन्तला बगैँचा व्यवस्थापन अभियानअन्तर्गतको प्रोत्साहन रकम हस्तान्तरण गरेको छ । वडाभित्र सुन्तला उत्पादन गरिरहेका कृषकको बगैँचा व्यवस्थापनअन्तर्गत प्रतिबोट  एक सयका दरले कूल  २५ लाख ५० हजार हस्तान्तरण गरिएको हो । ‘सिक्टस ग्रिनिङ’लगायतका ‘भाइरस’ एवं रोगका कारण विभिन्न स्थानमा सुन्तलाखेती सङ्कटग्रस्त बन्दै गएका अवस्थामा […]

नरदेवी अस्पतालका निर्देशकको तजबिजमा ‘प्रोत्साहन भत्ता’ वितरण

आयुर्वेद चिकित्सालय (अस्पताल) नरदेवीका निर्देशक डा.प्रदीप केसीले आफ्नै तजबिजमा प्रोत्साहन भत्ता वितरण गर्दै आएको पाइएको छ । निःशुल्क उपचार व्यवस्था भनिएको अस्पतालमा विभिन्न शीर्षकमा बिरामीसँग शुल्क असुल्दै निर्देशक केसीले आफू निकट कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा रकम बाँडेको पाइएको हो ।प्रोत्साहन भत्ता वितरण गर्ने कुनै प्रावधान सो अस्पतालले नबनाए पनि करिब एक वर्षदेखि यसरी रकम वितरण हुँदै आएको कर्मचारीहरु बताउँछन् । २०७८ भदौ २९ गतेदेखि हालसम्म ६ पटक त्यस्तो रकम वितरण भइसकेको छ ।अस्पतालले जेठ

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई तीन हजार रुपैयाँ प्रोत्साहन

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ। घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो।

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

दमौली, २६ फागुन । तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु […]

स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई प्रोत्साहन रकम

तनहुँको म्याग्दे गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन रकम वितरण गरेको छ । घरमा हुने जोखिमपूर्ण सुत्केरीलाई अन्त्य गर्न र स्वास्थ्य संस्थामार्फत सुत्केरी गराउन प्रेरणा दिने उद्देश्यले गाउँपालिकाले अध्यक्षसँग सुत्केरी कार्यक्रममार्फत महिलालाई प्रोत्साहन रकम वितरण गरेको हो । गाउँपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा सत्केरी गराएका ५० जनालाई रु तीन हजारका दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दि

जडीबुटीका विरुवा रोप्ने किसानले घरमै पाए प्रोत्साहन रकम

दाङ : जडीबुटीका विरुवा रोपेका दाङका किसानलाई घर मै गएर प्रोत्साहन बापत रकम दिन सुरु गरिएको छ। पहाडी भेगका किसानलाई मंगलबारदेखि रकम वितरण सुरु गरिएको हो।डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका ६०० भन्दा बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो।सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी बिस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका ७ वटा वडामा ७० हजार बढी विरुवाहरू रोपिएको छ। घोराहीको

फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन

अग्रपंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पदभार ग्रहण गर्दै कोभिड–१९ सँग सामना गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।मन्त्री बरालले सरकार जति सक्दो छिटो कोरोनाको खोप […]