कर्णाली सरकारले ८ महिनासम्म पनि दिएन दूध उत्पादक किसानलाई प्रोत्साहन रकम

कर्णाली प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई दिने भनिएको प्रोत्साहन अनुदान बापतको रकम किसानहरूले अझै पाउन सकेका छैनन्