फ्रन्टलाइनमा खटिनेलाई प्रोत्साहन रकम विनियोजन

अग्रपंतिमा खटिन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ ।गण्डकी प्रदेशका नवनियुक्त अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले पदभार ग्रहण गर्दै कोभिड–१९ सँग सामना गर्न अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाईकर्मीको प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेका हुन् ।मन्त्री बरालले सरकार जति सक्दो छिटो कोरोनाको खोप […]