जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको […]

सम्बन्धित सामग्री

अमेरिकाको शुभकामना : जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने

संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ ।

नेपालको आवश्यकता स्वच्छ ऊर्जा

स्वच्छ ऊर्जा उत्पादन नेपालको अबको आवश्यकता रहेको औँल्याइएको छ । चन्द्रागिरिमा जारी हिमाल, जनता र जलवायु विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको स्वच्छ ऊर्जा र हरित अर्थतन्त्र सत्रमा विज्ञहरूले दिगो अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा महìवपूर्ण आधारस्तम्भ भएको बताउनुभयो । वरिष्ठ ऊर्जाविद् डा. शोभाकर ढकालले जैविक अर्थतन्त्र, स्वच्छ ऊर्जायुक्त अर्थतन्त्र र हरित अर्थतन्त्र नेपालको अर्थतन्त्रको आधारशिला भएको स्पष्ट पार्नुभयो ।

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नयाँ ‘जलवायु पहरेदार’ को घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडनले स्वच्छ ऊर्जा अर्थतन्त्रका लागि आफ्ना योजनामा मतदातालाई बेच्ने प्रयास गरिरहेका बेला युवाहरूलाई हरित रोजगारी प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यले बुधबार नयाँ ‘जलवायु पहरेदार’ कार्यक्रम’ को शुभारम्भ गरिएको बताउनुभएको छ । “आज, हामी स्वच्छ ऊर्जा, वातावरण संरक्षण र जलवायु उत्थानशीलता कार्यकर्ताहरूको अर्को पुस्तालाई परिचालन गर्दैछौं,” उहाँले एक्स (ट्वीटर) मा लेख्नुभएको छ । …

नेपालमा पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन

नेपालमा सोमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘नेपाल ग्रीन हाइड्रोजन समिट आयोजना गरिएको हो ।एमआईटी ग्रूप फाउण्डेसन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले […]

असोज २४ र २५ गते नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुने

जलवायु परिवर्तनको असर न्यूनीकरण  तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ असोज अन्तिम साता नेपालमै पहिलो पटक ‘नेपाल ग्रीन हाइड्रोजन समिट (एनजीएचएस) आयोजना हुने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले असोज २४ र २५ गते तदनुसार अक्टुबर १० र ११ मा हरित हाइड्रोजन सम्बन्धी बृहत...

नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन समिट हुँदै

११ असोज, काठमाडौं । २४ र २५ असोजमा नेपालमै पहिलो पटक ‘नेपाल ग्रिन हाइड्रोजन समिट (एनजीएचएस)  हुने भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुलका पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो समिट हुन लागेको हो । एमआईटी ग्रुप फाउन्डेसन, ग्लोबल एनआरएन फाउन्डेसन, नेपाल […]

स्वच्छ ऊर्जा : जलवायु परिवर्तन, आर्थिक समृद्धि र आधुनिकीकरणको छोटो बाटो

हिमालय पर्वत श्रृंखलाको लम्बाइ सरदर २४०० किमी रहेको छ। पूर्वमा नाम्चे बर्वादेखि पश्चिममा नागा पर्वतसम्म यसको फैलावट रहेको छ। भौगर्भिक समयानुसार करिब १५० मिलियन वर्ष अगाडि अफ्रिका महादेशमा समाहित गोण्डवाना ल्याण्डबाट भारतीय उपमहादेश टेक्टोनिक एक्टीभिटीको कारणले सुरुवाती ८० मिलियन वर्ष ४० मि.मि. प्रति वर्षको गतिमा उत्तर पूर्व सर्दै गयो भने आखिरका ३० मिलियन वर्षमा १५० […]

स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई तीव्रता दिने भारत र युरोपेली संघको निर्णय

इन्डिया न्युज नेटवर्क । भारत र युरोपेली संघ–ईयू) ले बुधबार स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई अगाडि बढाउने निर्णय गरेका छन् । सन् २०१६ को भारत ईयू ऊर्जा र जलवायु साझेदारीलाई कार्यान्वयन गर्न तथा सन् २०२३ सम्म विस्तृत कार्यक्रममा संयुक्तरूपमा सहमति जनाउन सो निर्णय लिइएको हो । दुवै पक्षका निम्ति केन्द्रित रहेको क्षेत्र जलवायु कार्य र […]

हरित जलवायु कोषद्वारा ६ अर्बको परियोजना स्वीकृत

१० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवद्र्धन गर्नहरित जलवायु कोषमार्फत नेपालका लागि करिब ६ अर्बको परियोजना स्वीकृत भएको छ । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षता युक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा (क्लिनकुकिङ सोलुसन) प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउन उक्त परियोजना स्वीकृत भएको हो ।कोष जलवायु परिवर्तनबाट पर्ने […]