सिनेटबाट पारित बिलमा गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिटको व्यवस्था के हो ?

सिनेटबाट आइतबार पारित कर, स्वास्थ्य हेरचाह र जलवायु परिवर्तन सम्बन्धि बृहत बिलमा गाडी किन्दा ७५ सय डलरसम्म ट्याक्स क्रेडिटको व्यवस्था गरिएको छ । तर स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणका लागि ल्याइएको यो बिलमा विद्युतीय गाडीका लागि ट्याक्स क्रेडिटको व्यवस्था गरिएको हो । बिल अनुशार पूरानो विद्युतीय गाडी किन्दा ४ हजार डलर ट्याक्स क्रेडिटको व्यवस्था […]