स्वच्छ ऊर्जा : जलवायु परिवर्तन, आर्थिक समृद्धि र आधुनिकीकरणको छोटो बाटो

हिमालय पर्वत श्रृंखलाको लम्बाइ सरदर २४०० किमी रहेको छ। पूर्वमा नाम्चे बर्वादेखि पश्चिममा नागा पर्वतसम्म यसको फैलावट रहेको छ। भौगर्भिक समयानुसार करिब १५० मिलियन वर्ष अगाडि अफ्रिका महादेशमा समाहित गोण्डवाना ल्याण्डबाट भारतीय उपमहादेश टेक्टोनिक एक्टीभिटीको कारणले सुरुवाती ८० मिलियन वर्ष ४० मि.मि. प्रति वर्षको गतिमा उत्तर पूर्व सर्दै गयो भने आखिरका ३० मिलियन वर्षमा १५० […]