१० लाख खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवद्र्धन गर्नहरित जलवायु कोषमार्फत नेपालका लागि करिब ६ अर्बको परियोजना स्वीकृत भएको छ । हरित जलवायु कोषले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आधुनिक, दक्षता युक्त तथा जलवायुमैत्री स्वच्छ खाना पकाउने ऊर्जा (क्लिनकुकिङ सोलुसन) प्रवद्र्धनबाट हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सघाउ पु¥याउन उक्त परियोजना स्वीकृत भएको हो ।कोष जलवायु परिवर्तनबाट पर्ने […]