इन्डिया न्युज नेटवर्क । भारत र युरोपेली संघ–ईयू) ले बुधबार स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई अगाडि बढाउने निर्णय गरेका छन् । सन् २०१६ को भारत ईयू ऊर्जा र जलवायु साझेदारीलाई कार्यान्वयन गर्न तथा सन् २०२३ सम्म विस्तृत कार्यक्रममा संयुक्तरूपमा सहमति जनाउन सो निर्णय लिइएको हो । दुवै पक्षका निम्ति केन्द्रित रहेको क्षेत्र जलवायु कार्य र […]