काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मातहतका कुनै पनि कर्मचारीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन् । मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई गालीगलौज गरेको समाचार अडियोसहित सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । पटक–पटक विवादमा मुछिएका मन्त्री आलेको सचिवालयले ती समाचारहरू झुठो भएको र आवश्यक […]