राष्ट्रिय वाणिज्य बैंकले निगमका कर्मचारीलाई बिना धितो कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।सम्झौतासँग्ै निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख […]