गुँला पर्व सुरु

ललितपुर । गुँला धर्म पर्व सोमबारबाट सुरु भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् । श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि […] The post गुँला पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एक महिने गुँला पर्व सकियो (तस्बिरसहित)

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सकिएको छ।...

स्वयम्भूमा गुँला पर्वको रौनक (तस्वीरहरू)

२ भदौ, काठमाडौं । एक महिनासम्म चल्ने गुँला पर्व धुमधामका साथ चलिरहेको छ । साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदाय मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु […]

सुरु भयो गुँला पर्व (फाेटाेफिचर)

भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।...

सुरू भयो एक महिने ‘गुँला’ पर्व

काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा ‘ला’ को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्बत अनुसार नवौं महिनालाई ‘गुँला’ भन्ने गरिन्छ । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म […]

सुरु भयो गुँला पर्व , गरियो स्वयम्भू परिक्रमा

१३ साउन, काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ । बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका […]

नेवाः समुदायले मनाउने गुँला पर्व सुरु (फोटोफिचर)

शुक्रबारदेखि नेवाः समुदायले मनाउने गुँला पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना शुक्रबारदेखि सुरु भएको हो । नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ । जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृत

एक महिने 'गुँला पर्व' आजदेखि सुरु

काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरु भएको छ ।

आजबाट सुरु भयो गुँला पर्व

काठमाडौं : आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा पुग्ने गर्छन्। काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो…

आजबाट गुँला पर्व सुरु, स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने

काठमाडौ । उपत्यकासहित देशभरका नेवार समुदायले आजदेखि गुँला पर्व मनाउँदैछन् । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म र राम्रो आचरण गरी यो पर्व मनाउने गरिन्छ । नेपाल संबत अनुसार दशौँ महिनालाई गुँला भन्ने गरिन्छ । यो महिनामा क्षमता अनुसार दान दिने गरिन्छ । गुंँला पर्वभर स्वयम्भू महाचैत्यमा विशेष मेला […]