२ भदौ, काठमाडौं । एक महिनासम्म चल्ने गुँला पर्व धुमधामका साथ चलिरहेको छ । साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म चल्ने पर्व खास गरी नेपालमा बौद्धमार्गी र नेवार समुदाय मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ । बौद्ध धर्मावलम्बीहरु […]