काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा ‘ला’ को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्बत अनुसार नवौं महिनालाई ‘गुँला’ भन्ने गरिन्छ । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म […]
१३ साउन, काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ । बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका […]