आजबाट सुरु भयो गुँला पर्व

काठमाडौं : आजबाट गुँला पर्व सुरु भएको छ। नेपाल संवत् अनुसार हरेक नवौं महिना (गुँला) मा यो पर्व मनाउने गरिन्छ। आजबाट एक महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहा: बहीमा पुग्ने गर्छन्। काठमाडौंको स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खल: बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो…

सम्बन्धित सामग्री

सकियो एक महिने गुँला पर्व [फोटोफिचर]

नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सकिएको छ ।

सकियो एक महिने गुँला पर्व [फोटोफिचर]

नेवारी समुदायको विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सकिएको छ ।

एक महिने गुँला पर्व शुरु (भिडिओ)

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट शुरु भएको गुँला पर्वको अवसरमा स्वयम्भूमा मेला लागेको छ । गुँला पर्वको अवसरमा विशेष गरी नौ बाजा […]

एक महिने ‘गुँला पर्व’ शुरु (भिडिओ)

काठमाडौं । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने ‘गुँला पर्व’ बिहीबारदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने ‘गुँला पर्व’का अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । आजबाट शुरु भएको ‘गुँला पर्व’को अवसरमा स्वयम्भूमा मेला लागेको छ । पर्वको अवसरमा विशेष गरी नौँ बाजा बजाउने […]

एक महिने गुँला पर्व आजबाट सुरु

काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

सुरु भयो गुँला पर्व , गरियो स्वयम्भू परिक्रमा

१३ साउन, काठमाडौं । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजबाट सुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिनासम्म मनाइने गुँला पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ । यसैक्रममा आज बिहान स्वयम्भू महाचैत्यको परिक्रमा गरिएको छ । बौद्धमार्गीहरुले विशेषगरी स्वयम्भूको दैनिक परिक्रमा गर्नुका […]

आजबाट गुँला पर्व सुरु, स्वयम्भू महाचैत्यमा विशेष मेला लाग्ने

काठमाडौ । उपत्यकासहित देशभरका नेवार समुदायले आजदेखि गुँला पर्व मनाउँदैछन् । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना धर्म, कर्म र राम्रो आचरण गरी यो पर्व मनाउने गरिन्छ । नेपाल संबत अनुसार दशौँ महिनालाई गुँला भन्ने गरिन्छ । यो महिनामा क्षमता अनुसार दान दिने गरिन्छ । गुंँला पर्वभर स्वयम्भू महाचैत्यमा विशेष मेला […]