सुरू भयो एक महिने ‘गुँला’ पर्व

काठमाडौं । एक महिने’ गुँला’ पर्व आज शुक्रबारबाट सुरू भएको छ । काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्वीहरुले एक महिनासम्म ‘गुँला’ पर्व मनाउने गर्दछन् । नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ तथा ‘ला’ को अर्थ महिनाका रुपमा लिइएको छ । नेपाल सम्बत अनुसार नवौं महिनालाई ‘गुँला’ भन्ने गरिन्छ । चन्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म […]

सम्बन्धित सामग्री

एक महिने गुँला पर्व सुरू

चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व सुरू भएको छ।

एक महिने गुँला पर्व सुरू

चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व सुरू भएको छ।

जाभास्क्रिप्ट सम्बन्धि एक महिने अनलाइन तालिम सुरू

जाभास्क्रिप्ट सम्बन्धि एक महिने लामो अनलाइन तालिम सुरू भएको छ । गत सोमबारदेखि करिब १ महिनासम्म सञ्चालन हुने जाभास्क्रिप्ट प्रोग्रामिङ सम्बन्धि तालि युट्युबमा सुरू भएको हो ।  फुल स्ट्याक वेब तथा एप डेभलपर सरोज दाहालले युट्युबबाट जाभास्क्रिप्ट सम्बन्धि तालिम सुरू गरेका छन् । वेब डेभलपमेन्टको क्षेत्रमा काम गर्न चाहने युवालाई लक्षित गर्दै एक महिने तालिम सुरू गरेको...

अर्घाखाँचीमा फाइबर ब्याग बनाउने तालिम सुरू

अर्घाखाँची । घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा १ महिने फाइबर ब्याग बनाउने तालिम सुरु भएको छ । जिल्लाका ६ वटा स्थानीय तहबाट छनोट भएका महिलाहरूले फाइबर ब्याग बनाउने तालिम लिन सुरू गरेका हुन् । घरेलु तथा लद्यु उद्यमबाट उत्पादित स्वादेशी उत्पादनलाई प्रयोगमा ल्याउने निति अनुसार सिपमुलक तालिम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । […]

काभ्रेमा परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू

काभ्रे । नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले परिवार नियोजनको अस्थायी साधन ’सायना प्रेस’ सेवा सुरू गरेको छ । साेमबार गर्भ निरोधक नयाँ साधनको विषयमा जानकारी गराउन आयोजित कार्यक्रममा शाखा प्रमुख तुलसीदेवी मानन्धरले यस्ताे बताउनुभएकाे हाे । महिलाले प्रयोग गर्ने ३ महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेस सेवा काभ्रेको बनेपा र पाँचखालमा सुरु गरिएको […]

पेरुमा एक महिने संकटकाल घोषणा

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ । महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो । त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो । सडक […]

बाँकेमा चुनावी चहलपहल सुरू

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्य

म्याग्दीमा एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू

नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ।...

फागुन २९ गतेदेखि काँग्रेसको चुनाव लक्षित अभियान सुरू

काठमाडौँ । नेपाली काँग्रेसको चुनावलक्षित एक महिने प्रचार अभियान फागुन २९ गतेदेखि सुरू हुने भएको छ । यसअघि केन्द्रीय कार्यसम्पादन समितिले फागुन २० गतेदेखि उक्त अभियान सुरु गर्ने निर्णय गरे पनि एमसीसी सम्झौता अनुमोदनले गर्दा तयारी नपुगेको भन्दै स्थगित भएको थियो । ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित फागुन २९ गतेदेखि सुरू हुने अभियानबारे छलफल […]

एक महिने स्वस्थानी व्रतकथा सुरू

आजदेखि श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सुरू भएको छ। सोही क्रममा शालीनदीमा स्नान गर्दै भक्तजन। तस्बिर : नारायण महर्जन