कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई निर्वाचन समितिले दियो मान्यता

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको अधिवेशनलाई मान्यता दिएको छ । अधिवेशन खारेजीको माग गर्दै पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसिरहेका बेला निर्वाचन समितिले बहुमतले उक्त अधिवेशनलाई मान्यता दिएको हो । समितिको सोमबार बसेको बैठकले अधिवेशन प्रक्रियागत रुपमा भएको निष्कर्ष निकालेको हो । संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले देउवालाई कसरी दियो डडेल्धुरा भ्रमणको अनुमति ?

१७ कात्तिक, काठमाडौं । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा जान चाहेको भन्दै अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठायो । तर निर्वाचन आयोगले अनुमति दिएन र प्रधानमन्त्री कार्यालयलाई मौखिक जानकारी दियो । एक निर्वाचन आयुक्त प्रधानमन्त्री देउवा आफू डडेलधुराको उम्मेदवार भएकाले त्यहाँ जान सोध्नै नपर्नेमा सोधेपछि आशंका भएको थियो । […]

डडेल्धुरामा एमालेले पनि दियो उम्मेदवारी, कर्ण मल्ललाई सघाउने थियो सहमति

डडेल्धुरा : नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतवार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन्। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिक रूपमा…

कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक समूहको बहिस्कारका बीच भएका सबै अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बहुमतका आधारमा निर्णय गर्दै फेरि अधिवेशन गर्नुनपर्ने निष्कर्ष निकालेको हो । डडेल्धुरा सभापति कर्ण मल्ल क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै वडादेखि जिल्लासम्मको सबै अधिवेशन बहिस्कार […]

नेपालले दियो कतारलाई १ सय ३० रनको लक्ष्य, रुविनाको नयाँ कीर्तिमान

डडेल्धुरा : टी–२० सिरिजको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ३० रनको लक्ष्य दिएको छ।दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो।नेपालका लागि कप्तान रुविना क्षत्रीले अर्धशतकीय पारी खेलिन्। उनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५० रन बनाइन्।यो उनको पहिलो टी–२० अर्धशतक हो। यससँगै उनी नेपालबाट टी–२० अन्तरराष्ट्रियमा अर्धशतक बनाउने पहिलो महिला कप्तानसमेत बनेकी छन्।नेपालका लागि ट

बटलरको शतकमा इंग्ल्याण्डले दियो श्रीलंकालाई बलियो लक्ष्य

डडेल्धुरा : यूएईमा जारी आईसीसी टी–२० विश्वकपको सुपर–१२ मा इंग्ल्याण्डले श्रीलंका १ सय ६४ रनको लक्ष्य दिएको छ।शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो। उसका लागि जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले।उनले ६७ बलमा ६ चौका र ६ छक्कासहित अविजित १०१ रनको योगदान दिए। यो उनको टी–२० आईको पहिलो शतक हो। यसका साथै जारी विश्वकपको पनि पहिलो शतक हो। यस्तै, इयोन मोर्गनले ४०, जेसन रोयले ९ र डेविड मलानले ६ रन बनाए।यस्तै, व

अफगानिस्तानले दियो नामिबियालाई १ सय ६१ रनको लक्ष्य

डडेल्धुरा : आईसीसी टी–२० विश्वकपको सुपर–१२ मा अफगानिस्तानले नामिबियालाई १ सय ६१ रनको लक्ष्य दिएको छ।अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनायो। उसका लागि कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गरे। उनले १७ बलमा ५ चौका र १ छक्कासहित अविजित ३२ रनको योगदान दिए।यस्तै, मोहम्मद शहजादले ३ बलमा ३ चौका र २ छक्कासहित ४५ रन रन बनाउँदा हजरतुल्लाह जजाईंले ३३ र असघर अफगानले ३१ रन जोडे। बलिङमा  रुबेन ट्रम्पलम्यान र जन निकोल लोफ्टी&nda

श्रीलंकाले दियो दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य

डडेल्धुरा :  यूएईमा जारी टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत श्रीलंकाले दक्षिण अफ्रिकालाई १ सय ४३ रनको लक्ष्य दिएको छ।शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो। उसका लागि पथुम निसान्काले शानदार ब्याटिङ गरे। उनले ५८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए। यो उनको टी-२० आई करियरकै उत्कृष्ट ब्याटिङ हो।यसअघि टी-२० आईमा उनको व्यक्तिगत उच्च स्कोर ६१ रन थियो। यस्तै, चरित असालान्काले २१ र कप्तान दासुन शनाकाले ११ रन बनाए। ब

वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १ सय ४४ रनको लक्ष्य

डडेल्धुरा : आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आजको पहिलो खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई १ सय ४४ रनको लक्ष्य दिएको छ।अहिले ब्याटिङ सुरु गरिसकेको दक्षिण अफ्रिका २ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएर खेलिरहेको छ।दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको छ।उसका लागि इभिन लुइसले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ६ छक्का र ३ चौकासहित सर्वाधिक ५६ रन बनाए।यस्तै, कप्तान किरोन पोलार्डले २६, लेन्डल सिमन्सले १६,

बोलन्या थलीले डडेल्धुरा अस्पताललाई दियो ४० थान अक्सिजन सिलिण्डर

डडेल्धुरा : बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। आइतबार थलीले नेपालगञ्जबाट ल्याएर अस्पतालाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो।डडेल्धुरा पुगेका सबै सिलिण्डर बोलन्या थली डडेल्धुरा युनिट प्रमुख दीपकराज भट्टले अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन्।हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियान