निर्वाचन आयोगले देउवालाई कसरी दियो डडेल्धुरा भ्रमणको अनुमति ?

१७ कात्तिक, काठमाडौं । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा जान चाहेको भन्दै अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठायो । तर निर्वाचन आयोगले अनुमति दिएन र प्रधानमन्त्री कार्यालयलाई मौखिक जानकारी दियो । एक निर्वाचन आयुक्त प्रधानमन्त्री देउवा आफू डडेलधुराको उम्मेदवार भएकाले त्यहाँ जान सोध्नै नपर्नेमा सोधेपछि आशंका भएको थियो । […]

सम्बन्धित सामग्री

‘निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो’

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधली​लाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ लेखेका छन् । एमालेले स्याङ्जा र बाजुरामा पुनः मतदान […]

कर्मचारी सरुवा, बढुवाबारे निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन

सरकारले आज (सोमबार)देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौँ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा,...

सुरक्षा योजना बनाउन निर्वाचन आयोगले दियो चारबुँदे निर्देशन

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चारबुँदे निर्देशन दिएको छ

निर्वाचन आयोगले ९ जनालाई दियो विशेष पर्यवेक्षकको मान्यता

काठमाडौं । निर्वाचन आयोगले राज्यको महत्वपूर्ण पदमा बसेर अवकाश पाएका ९ जना व्यक्तिहरुलाई ‘विशेष पर्यवेक्षक’ को मान्यता दिएको छ । देशभर करिव ५ हजार राष्ट्रिय पर्यवेक्षकहरु स्थानीय तह निर्वाचनको पर्यवेक्षणमा खटिएकोमा आयोगले ९ जनालाई ‘विशेष पर्यवेक्षक’को मान्यता सहित अनुमति दिएको हो । निर्वाचन आयोगले पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु […]

निर्वाचन आयोगले दियो ४४ वटा संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

निर्वाचन आयोगले सापकोटालाई भोट हाल्न दियो

चितवनः परिचयपत्रको त्रुटि देखाएर मतदान अधिकृतले मत हाल्न नदिएका नेकपा एमालेका चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधि हरिप्रसाद सापकोटालाई निर्वाचन आयोगले मत हाल्न दिएको छ।  अधिकृतले सामान्य त्रुटिमा मत हाल्न नदिएको भन्दै सापकोटाले आयोग र एमाले नेताहरुसँग कुरा गरेका थिए। सोपछि सापकोटाले मत हालेका हुन्। सापकोटा चितवन क्षेत्र नम्बर ३…

निर्वाचन आयोगले दियो रवीन्द्र मिश्र पक्षलाई वैधता

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको छ । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार […]

निर्वाचन आयोगले दियो उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए...

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई दियो जसपाको आधिकारिकता

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ। निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई आयोगमा बोलाएर सनाखत गर्दा यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। सनाखतमा यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ र एक सदस्य तटस्थ रहेका थिए।

निर्वाचन आयोगले ओलीलाई धक्का दियो– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई धक्का दिएको दाबी गरेका छन् ।   प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रवार नेकपाले विराटनगरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले मनोनयन गरेका केन्द्रीय सदस्यलाई आयोगले अवैध घोषणा गरिदिएको बताएका हुन् ।  ‘निर्वाचन आयोगले ओलीलाई धक्का दिएको छ, सडकछाप पार्टीको १५०० केन्द्रीय सदस्यलाई मान्यता दिएको छैन । बाटाबाटामा डम्फु ब...