बटलरको शतकमा इंग्ल्याण्डले दियो श्रीलंकालाई बलियो लक्ष्य

डडेल्धुरा : यूएईमा जारी आईसीसी टी–२० विश्वकपको सुपर–१२ मा इंग्ल्याण्डले श्रीलंका १ सय ६४ रनको लक्ष्य दिएको छ।शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनायो। उसका लागि जोस बटलरले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले।उनले ६७ बलमा ६ चौका र ६ छक्कासहित अविजित १०१ रनको योगदान दिए। यो उनको टी–२० आईको पहिलो शतक हो। यसका साथै जारी विश्वकपको पनि पहिलो शतक हो। यस्तै, इयोन मोर्गनले ४०, जेसन रोयले ९ र डेविड मलानले ६ रन बनाए।यस्तै, व

सम्बन्धित सामग्री

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

कप्तान रोहित पौडेल र साद विन जाफरको अर्धशतकीय इनिङ्ससँगै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।

भारतले नेपाललाई दियो १७९ रनको बलियो लक्ष्य

८ साउन, काठमाडौं । महिला एसिया कप २०२४ को समूह ए अन्तगर्तको अन्तिम खेलमा भारतले नेपाललाई १७९ रनको बलियो लक्ष्य दिएको छ । राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७८ रन बनायो …

सचिन र उदयको शतकमा भारतले नेपाललाई दियो २९८ रनको बलियो लक्ष्य

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपको सुपर सिक्सअन्तर्गत भारतले नेपाललाई २ सय ९८ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनायो । भारतका लागि सचिन दासले १ सय १ बलमा ११ चौका र ३ छक्काको मदतमा १ सय १६ रन बनाए । उदय सहारणले...

सुदूरपश्चिमले कर्णालीलाई दियो २७८ रनको बलियो लक्ष्य

किरण ठगुन्नाले विस्फोटक अन्दाजमा ३३ बलमा ५० रन बनाए । सुदूरपश्चिमले ५० ओभरमा ५ विकेट गुमाएर २७७ रन बनाएको हो ।

पारसको टोलीले जायन्ट्सलाई दियो बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सलाई १ सय बलियो लक्ष्य दिएको छ । दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित […]

पारसको टोलीले दियो भारतलाई बलियो लक्ष्य

एजेन्सी – मिस्बाह उल हकको अर्धशतकमा एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ । कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको एसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । एसियाका मिस्बाह उल हकले ५० बलमा […]

मधेश प्रदेशले लुम्बिनीलाई दियो २६० रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको दोस्रो खेलमा मधेश प्रदेशले बलियो योगफल बनाएको छ। मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेश निर्धारित ५० ओभरमा २५९ रन बनाएर अलआउट भयो। मधेश...

दिपेन्द्रको शतकमा नेपालले पीएनजीलाई दियो २ सय ७९ रनको बलियो लक्ष्य

काठमाडौं । दिपेन्द्रसिंह ऐरिको शतकमा नेपाले घरेलु मैदानमा जारि पपुवा न्यू गिनि (पीएनजी)लाई २ सय ७९ रनको बलियो लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जिते पहिला ब्याटिङ थालेको नेपालकालागि दिपेन्द्रसिंह ऐरिले उत्कृष्ट इनिङ खेले । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का […]

पाकिस्तानले दियो अष्ट्रेलियालाई बलियो लक्ष्य

डडेल्धुराः यूएईमा जारी आईसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले अस्ट्रेलिया १ सय ७७ रनको लक्ष्य दिएको छ।       दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो।उसका लागि मोहम्मद रिजवान र फखर जमानलेले अर्धशतकीय पारी खेले। रिजवानले ५२ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रन बनाउँदा फखरले ३२ बलमा ४ छक्का र ३ चौकाको मद्दतमा अविजित ५५ रन जोडे।यस्तै, कप्तान बाबर आजमले ३९ रनको योगदान दिँदा शोएब मलिक १ र आसिफ अ