काठमाडौँ । हिमालयन बैंकले सर्वसाधारण सेयर धनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने भएको छ । एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुँदैछ । साधारण सभा पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा सर्वसाधारण […]