अफगानिस्तान तालिबानले कब्जामा लिएपछि ट्रम्पले मागे बाइडेनको राजीनामा

बीबीसी।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।तालिबानले अफगानिस्थान कब्जा गरेपछि ट्रम्पले बाइडेनको राजीनामा मागेका हुन्।“अफगानिस्तानमा जसलाई उनले अनुमति दिए त्यो अपमानको लागि उनले राजीनामा दिनुपर्छ”, ट्रम्पले भनेका छन्।तालिबानले राजधानी काबुल कब्जा गरेपछि अमेरिका लगायतका देशले आफ्नो दूतावास बन्द गर्दै आफ्ना नागरिकलाई उद्धार गरिरहेका छन्। २० वर्षदेखि अमेरिकी सेना अफगानिस्तानमा रहँदा पनि तालिबानमाथि नियन्त्रण राख्न सकेन।

सम्बन्धित सामग्री

जितबिहीन भएपछि नाबीले दिए कप्तानबाट राजीनामा

काठमाडौं – अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी–ट्वान्टी विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट राजीनामा दिएका हुन्। टी–ट्वान्टी विश्वकप निराशाजनक प्रदर्शन गरेको अफगानिस्तानले पाँच खेलमा तीन हार र दुईमा नतिजा बिहीन रहयो। टी–ट्वान्टी विश्वकपमा जित बिहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिने एक्लो टिमसमेत अफगानिस्तान बनेको […]

अफगानिस्तानको कप्तानबाट हटे नावी

१८ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपबाट बाहिरिएपछि अफगानिस्तानका कप्तान मोहम्मद नावीले टी-२० टिमको कप्तानबाट राजीनामा दिएका छन् । सुपर १२ अन्तर्गत समूह ए को अन्तिम खेलमा अफगानिस्तान अष्ट्रेलियासँग ४ रनले पराजित भएको थियो । कप्तानी छाडे पनि उनले अफगानिस्तानका लागि खेल्न नछाड्ने बताएका छन् । हारपछि विज्ञप्ति निकालेर नावीले भनेका छन्, ‘तत्काल लागु हुने […]

कप्तान बनेको आधा घन्टामै रसिदको राजीनामा

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)ले आसन्न आइसिसी टी–२० विश्वकप २०२१ का लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । बोर्डले रसिद खानको कप्तानीमा टोली घोषणा गरेको थियो । तर, खानले बोर्डको निर्णय सार्वजनिक भएको...

राशिद खानले कप्तानबाट राजीनामा दिनुभयो

अफगानिस्तान क्रिकेट टोलिका कप्तान राशिद खानले कप्तानबाट राजीनामा गर्नुभएको छ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानले टोलिको घोषणा गरे लगत्तै राशिदले राजीनामा दिनुभएको हो । बिहीबार अबेर अफगानिस्तान क्रिकेटले विश्वकप खेल्ने टोलिको घोषणा गरेको थियो । टोलिका सदस्यको नाम सार्वजनिक हुँदै गर्दा कप्तान राशिदले राजीनामा दिनुभयो । उहाँले सामाजिक सञ्जालमा एक वक्तब्य जारी गर्नुहुँदै अफगानिस्तान क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले आफ्नो सुझाबप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । एक कप्तान र राष्ट्रको जिम्मेवार ब्यक्तिको हैसियतले मैले खेलाडी चयन प्रकृयामा सहभागी हुनु आफ्नो अधिकार सम्झेको उहाँले खुलाउनुभएको छ ।

अफगानिस्तानका क्रिकेट कप्तान रासिद खानले दिए राजीनामा, अब नावीले कप्तानी गर्ने

२५ भदौ, काठमाडौं । आगामी अक्टोबर-नोभेम्बरमा हुने टी२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो । तर कप्तानको रुपमा आफू पनि छनोट कमिटीमा हुनुपर्ने भन्दै उनले टिम छनोटमा असन्तुष्ट जनाउँदै कप्तानबाट राजीनामा दिए । त्यसपछि अफगानिस्तान क्रिकेट बोर्डले पूर्व कप्तान मोहम्मद नावीले […]

आफूसँग छलफल नगरी टिम घोषणा गरेको भन्दै अफगानिस्तानका कप्तान खानले दिए राजीनामा

टिम छनोटप्रति असन्तुष्ट जनाउँदै अफगानिस्तान क्रिकेट टोलीका कप्तान रसिद खानले पदबाट राजिनामा दिएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले आसन्न टीट्वेन्टी विश्वकप क्रिकेटका लागि टिम घोषणा गरेको एक घण्टापछि रसिदले कप्तान छाडेको निर्णय सुनाएका थिए। टिम छनोट गर्दा आफुसँग छलफल नगरिएको गुनासो रसिदले गरेका छन्। ‘छनोट समिती र अफगानिस्तान क्रिकेट बोर्डले टिम छनोट गर्दा मेरो सहमती लिइएन’,राजिनामा […]

अफगानिस्तान संकटका लागि बाइडेनलाई राजीनामा दिन ट्रम्पको माग

वसिङटन । अफगानिस्तान सम्बन्धी आफ्नो योजना नअपनाएको गुनासो गर्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाल आइपरेको संकटबाट शर्मनाक भएर बाइडेनले राजीनामा दिनुपर्ने माग गरेका छन् । आफ्नो बयानमा उनले लेखेका हुन्, “अफगानिस्तानमा बाइडेनले जे हुन दिए त्यसप्रति अलिकति पनि लाज छ भने उनले अहिले नै राजीनामा दिनुपर्छ । र, यसका साथै बढ्दो कोभिड...

अफगानिस्तान युद्ध  : ट्रम्पले मागे बाइडेनको राजीनामा

काठमाडौँ- अफगानिस्तान मामिलामा असफल भएको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन् । अमेरिकी सेनाको बहिर्गमन योजनामा सुझबुझ नपनाउँदा अफगानिस्तान अस्तव्यस्त भएको बताउँदै ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा जसलाई उनले अनुमति दिए, त्यस अपमानका लागि उनले राजीनामा दिन जरुरी छ।’ आफू राष्ट्रपति भएको भए अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन कूशलतापूर्वक गर्ने उनले दाबी […]

तालिबानको कब्जामा अफगानिस्तान, राष्ट्रपति घानीले छाडे देश

काठमाडौं । लामो समयको संघर्षपछि अन्ततः तालिबानी विद्रोहीले अफगानिस्तान आफ्नो कब्जामा लिने लगभग निश्चित भएको छ । तालिबानले आइतबारसम्म राजधानी काबुलबाहेक सबै क्षेत्र कब्जामा लिइसकेको छ । राजधानी काबुल नियन्त्रणअघि तालिबानी विद्रोहीले राष्ट्रपति असरफ घानीलाई शान्तिपूर्ण रूपमा सत्ता छाड्न निर्देशन दिएका थिए । चारैतिरबाट तालिबानीले राजधानीलाई घेराबन्दी गरेपछि आइतबार राष्ट्रपति घानीले पदबाट राजीनामा दिएर देश […] The post तालिबानको कब्जामा अफगानिस्तान, राष्ट्रपति घानीले छाडे देश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बाइडनमाथि ट्रम्पको निशानाः यो अवस्थाका लागि राजीनामा देउ

एजेन्सी, साउन ३२ । अमेरिकी राष्ट्रपति जो बाइडनमाथि निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले निशाना साँधेका छन् । अफगानिस्तानबाट भागाभाग गरेर अमेरिकी सैनिक र नागरिक निकाल्नु परेपछि ट्रम्पले बाइडनलाई यो अवस्थाका लागि जिम्मेवार डहराउँदै राजीनामा दिन भन्नुभएको हो । अफगानिस्तान मामलामा सही निर्णय लिन नसकेको भन्दै चौतर्फी आलोचनाबाट घेरिनुभएका बाइडनको ट्रम्पले राजीनामा माग्नुभएको हो । आफू राष्ट्रपति […]