अमेरिकाले अफगानिस्तान मामिला कतारबाट हेर्ने

१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी […]

सम्बन्धित सामग्री

अमेरिकाले अफगानिस्तानबाट हटायो दूतावास, अब कतारबाटै अफगानिस्तान मामिला हेर्ने

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रुपमा नयाँ ढंङ्गबाट अघि बढ्ने प्रतिक्रिया दिुनभयो ।

अमेरिकाले काबुल दूतावासलाई दोहामा सार्‍यो, कतारबाटै अफगान मामिला हेर्ने

काबुल । अमेरिकाले अफगानिस्तान मामिला कतारको राजधानी दोहाबाट हेर्ने भएको छ । मंगलबारदेखि काबुलस्थित दूतावास बन्द गरिएको र अफगान सम्बन्धी कार्य दोहाबाट गर्ने अमेरिकाले जनाएको छ । ‘काबुलबाट सबै कर्मचारीलाई फिर्ता गरिएपनि हामीले अमेरिकी नागरिक र तिनका परिवारलाई दोहाबाट सेवा गर्छौं’ अमेरिकी दूतावासको वेबसाइटमा भनिएको छ । अगस्ट १५ मा तालिबानले काबुल कब्जामा लिएपछि अमेरिकाले […]