अफगानिस्तान मामिलामा चीनको ‘पोजिसन’ के हो?, ‘अफगान जनताको इच्छा र रोजाइको सम्मान गर्छौँ’

अफगानिस्तानमा तालिबानले नियन्त्रण जमाएसँगै अन्य मुलुकहरुले दूतावास बन्द गरेर कूटनीतिज्ञ तथा कर्मचारीहरुलाई घर फर्काए पनि चीनले भने काबुलमा आफ्नो दूतावासबाट सामान्य रुपमा नियमित काम भइरहेको जनाएको छ। चीन अफगानिस्तानका जनताको इच्छा र रोजाइको सम्मान गर्ने बताएको छ। चीनले अन्य देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तको अनुशरण गर्दै आएको र अफगान…