बीमा रकमको लोभमा विवाहपछि हत्या

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बीमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ […]

सम्बन्धित सामग्री

पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ […]

बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमा रकम हात पार्न श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका– ३ दास टोलको हो । गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनिएको थियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा ऋण […]

यसरी बनेको थियो सर्जनको हत्या गरेर बीमाको रकम बाँडचुड गर्ने योजना

एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका भनिएका बाँके कोहलपुरका सर्जन बिकको हत्या दुई वर्ष अघिदेखिको श्रृङ्खलाबद्ध योजना अनुसार भएको रहस्य खुलेका छन् । दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको योजनाबद्ध हत्या भएको र यसमा संलग्नहरुले बीमा रकम झिकेर बाँडेको रहस्य पनि सार्वजनिक भएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना …

बीमा रकम हात पार्न दुर्घटनाको नाममा योजनाबद्ध हत्या

बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् । डिपो सञ्चालक हुन्– स्याङ्जा घर भई कोहलपुरमा बस्ने ३१ वर्षीय सञ्जीव अर्याल ।राति ११ बजे अर्यालले भनेअनुसार भे१०प १७२७ नम्बरको मोटरसाइकल लिएर टिप्परमा बालुवा लोड गराएर बैजनाथ गाउँपालिका–६ स्थित लालपुर हुँदै सर्जन कोहलपुर नगरपालिकाको सम्झनातिर फर्किँदै थिए । कोहलपुरबाट डिगियातर्फ गइरहेको

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको...

बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या

१३ साउन, काठमाडौं । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता […]

इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या, ६ जना पक्राउ

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।  पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्र

बीमा रकमको लोभमा श्रीमतीको हत्या

भैरहवा । बीमा रकम पाउने लोभमा श्रीमान र देवर मिलेर रुपन्देहीमा एक महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उनँकै श्रीमान् र देवर मिलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।  बीमाको रकम आफूले पाउने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेको प्रहरीले उल्लेख गरेको छ। हत्याको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो। “घरायसी झैँ–झगडा र श्रीमतीको बीमासम्बन्धी विषयका कारण कुशुमको हत्या उहाँकै पति शैलैस...

बीमा रकम हत्याउन चार वर्षे छोरीको हत्या

बीमा रकमको लोभमा रौतहटका एक बावुले आफ्नी चार वर्षीया छोरीको हत्या गरेको खुलेको छ । २५ लाख बीमा रकमको लोभमा छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको अनुसन्धानमा संलग्न प्रहरीको ...