२ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौँ । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा छन् […]

सम्बन्धित सामग्री

करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरेर हत्या, ६ जना पक्राउ

काठमाडौं । करोडौँ रकम कुम्ल्याउन नक्कली बिहे गरी एक युवककाे  हत्या गरिएको छ । हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ करोड ५० लाख रुपियाँ बीमा रकम कुम्लयउन नक्कली विवाह गरी बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । […]

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको...