यसरी बनेको थियो सर्जनको हत्या गरेर बीमाको रकम बाँडचुड गर्ने योजना

एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका भनिएका बाँके कोहलपुरका सर्जन बिकको हत्या दुई वर्ष अघिदेखिको श्रृङ्खलाबद्ध योजना अनुसार भएको रहस्य खुलेका छन् । दुई करोड रुपियाँभन्दा बढी रकमको बीमा भुक्तानी लिन बिकको योजनाबद्ध हत्या भएको र यसमा संलग्नहरुले बीमा रकम झिकेर बाँडेको रहस्य पनि सार्वजनिक भएको छ । पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना …

सम्बन्धित सामग्री

अमेरिका र दक्षिण कोरियाले किम जोङ उनको हत्या गर्न खोजेका हुन् ? (भिडियो)

यतिबेला ती देशहरु अमेरिका र दक्षिण कोरियाबाटै उत्तर कोरियाली सर्वोच्च नेताको हत्या गर्ने योजना बनेको समाचारहरु बाहिरिएका छन् । गतवर्ष जब दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन अमेरिका भ्रमणमा गएका थिए उनले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटमा किमको शासन समाप्त गरिदिने वाचा गरेका थिए ।

मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनेको आरोप लगाएका छन्। खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरे। खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए।  तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए। खानले पछिल्लो पटक उच्च अदालतका मुख्

घर बनाउन पैसा सहयोग गर्नेकै हत्या

झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र  उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमानकै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले ज

तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर, चैत २४ । । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल […]

तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले बेलका नगरपालिका–३ किराँत चोककी सहपाठी १७ वर्षीया सरिता ढकाल (खत्री) उनको ठूलो […] The post तीन साताअघि नै बनेको थियो हत्या योजना appeared first on राजधानी राष्ट्रिय दैनिक.

असान्जको हत्या गर्न चाहन्थ्यो सीआईए, ट्रम्पको पालामा बनेको थियो यस्तो योजना

११ असोज, काठमाडौं । ट्रम्प प्रशासनका बेला अमेरिकी खुफिया संस्था सेन्टर इन्टेलिजेन्स एजेन्सी (सीआईए)का अधिकारीहरुले गोप्य रुपमा विकिलिक्सका संस्थापक जुलियन असान्जको अपहरण र परिआए हत्या गर्ने योजना बनाएको खुलासा भएको छ । आइतबार प्रकाशित एक रिपोर्टअनुसार विकिलिक्सले सीआईएका संवदेशनशील ह्याकिङ टुल्स अनलाइनमा प्रकाशित गरेपछि उक्त योजना बनेको थियो । सन् २०१६ मा विकिलिक्सबाट भएको उक्त […]

एक दिनअघि यसरी बनेको थियो ६ जनाको हत्या गर्ने योजना

संखुवासभाको मादीमा भएको हत्याकाण्डमा नयाँ ट्वीस्ट आएको छ। प्रहरीका अनुसार एक दिनअघि नै हत्या गर्ने योजना बनेको थियो। यतिसम्म कि प्रहरीले पत्ता लगाए मानसिक रोगको औषधि खाइरहेका लोकबहादुर एक्लैले जिम्मा लिने र जेल जानेबारे पनि सल्लाह भएको खुलासा प्रहरीले गरेको छ।

भारतले कश्मीरका विषयमा नयाँ योजना ल्याएपछि पाकिस्तान आक्रोशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक गरेर कश्मीरको विकासको रोडम्याप बनाउने तयारी गरेपछि पाकिस्तान आक्रोशित बनेको छ ।  यससँगै जम्मु कश्मीरमा आतंकवादी आक्रमणहरू बढेका छन् । सीआईडी इन्स्पेक्टर दारको हत्या, सीआरपीएफको जत्थामा गोलीकाण्ड, जम्मुको वायुसेनाको एयरफील्डमा ड्रोन आक्रमण र अवन्तीपुरामा पूर्व एसपीओको हत्या सबै त्यसका परिणाम हुन् ।  भारतका रक्षामन्त्री राजनाथ सिंह लद्दाखको भ्रमणमा छन् । उनले पाकिस्तानको नाम नलिइकनै कडा सन्देश दिएका छन् ।  उनले भने, ‘भारत शान्तिको पुजारी हो तर शस्त्र धारण...

भागरथीको हत्या गर्ने पक्राउ

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्...