बीमा रकम हात पार्न दुर्घटनाको नाममा योजनाबद्ध हत्या

बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् । डिपो सञ्चालक हुन्– स्याङ्जा घर भई कोहलपुरमा बस्ने ३१ वर्षीय सञ्जीव अर्याल ।राति ११ बजे अर्यालले भनेअनुसार भे१०प १७२७ नम्बरको मोटरसाइकल लिएर टिप्परमा बालुवा लोड गराएर बैजनाथ गाउँपालिका–६ स्थित लालपुर हुँदै सर्जन कोहलपुर नगरपालिकाको सम्झनातिर फर्किँदै थिए । कोहलपुरबाट डिगियातर्फ गइरहेको

सम्बन्धित सामग्री

बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमा रकम हात पार्न श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका– ३ दास टोलको हो । गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनिएको थियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा ऋण […]