बीमा रकम हात पार्न श्रीमानकै हत्या, श्रीमतीसहित तीनजना पक्राउ

जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमा रकम हात पार्न श्रीमानकै हत्या गरेको रहस्य खुलेको छ । यो घटना कञ्चनरुप नगरपालिका– ३ दास टोलको हो । गत कात्तिक ६ मा ३७ वर्षीय शिवशंकर दास मृत फेला परेका थिए । सुरुमा करेन्ट लागेर उनको मृत्यु भएको भनिएको थियो । तर, पाँच महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा ऋण […]

सम्बन्धित सामग्री

पैसाका लागि बीमा गरेर श्रीमानको हत्या

१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् । ६ […]