एन आई सी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा ढकाल

काठमाडौँ / एन आई सी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।  बैंकको साउन १ गते बसेको सञ्चालक समितिको ९२ औं

सम्बन्धित सामग्री

आइएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने - NepaliPatra

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो। सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एनआईसी एशिया क्यापिटल को NIC Asia […]

एन आई सी एशिया क्यापिटल सातौं वर्षमा, ६ मा ६ अफर योजना सार्वजनिक

एन आई सी एशिया क्यापिटलले छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । क्यापिटलले आफ्नो छैठौं वर्ष पूरा गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ । लगानी […]

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये ५ करोड ४२ लाख ५८ हजार ३ सय रकम बराबरको शेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरुको लागि र १० करोड ८५ लाख १६ हजार ७ सय रकम बराबरको शेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल रहेको छ । संखुवासभा जिल्लामा रहेको माथिल्

महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र हजारका दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । वार्षिक ११ […]

एनआईसी एशियाले ल्यायो डिम्याट खाता खोल्दा उपहार योजना, हरेक साता ६७ जनाले पाउने

एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको छ। अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा एन आई सी एशिया क्यापिटलले पहिलो पटक निक्षेप सदस्य सेवा अन्तर्गत “एन आई सी एशियाको डिम्याट खाता साथमा, हप्तै पिच्छे उपहारको बहार हातमा” भन्ने नारा सहित विभिन्न उपहार योजनाहरु सार्वजनिक गरेको हो।अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा क्यापिटलले डिम्याट खाता खोल्ने खातावालाहरु मध्येबाट गोलाप्रथा विधिबाट  छनौट गरि विभिन्न उपहार प्रदान गर्ने जनाएको छ। क्यापिटलले हरेक साता २ जनालाई स्मार्ट वाच, ५ जनालाई एनआईसी एसिया क्यापिटलले संचालन गरेको खुलामुखी म्युचुअल फण्ड योजनाको १०० इकाई, ५ जनालाई आजीवन डिम्याट शुल्क छुट, ५ जनालाई निशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने कुपन, र ५० जनालाई एनआइसी एसियाको न्युजलेटर प्रदान गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार २०७८ साल पौष १८ गते देखि २०७८ साल फाल्गुण मसान्तसम्म एन आई सी एशिया क्यापिटल तथा क्यापिटलको शाखा कार्यालयहरु, एनआईसी एशिया बैंक लिमिटेडको शाखा कार्यालयहरु र अनलाइन मार्फत डिम्याट खाता खोल्ने यस उपहार योजनामा समावेश हुन सक्ने छन् । भाग्यशाली खातावालाहरुको नामवली र उपहारको विवरण क्यापिटलको आधिकारीक सोसियल मिडिया पेज मार्फत प्रकाशित गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता अभियान ' संचालन गरिरहको छ।

इमर्जिङ्ग नेपाल लिमिटेडले ५ लाख ५५ हजार कित्ता आईपीओ जारी गर्ने

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साढे ५ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित कुल ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।शुक्रबार लिमिटेडले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड सूचिकृत

३ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु बैशाख ३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ । ७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ …

एन आई सी एशिया क्यापिटल लिमिटेडमा सीईओ नियुक्त

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको ३९औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एन आई सी एशिया क्यापिटल