महालक्ष्मी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति ऋणपत्र हजारका दरले कुल १ अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ऋणपत्र निष्कासनको लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । वार्षिक ११ […]