३ वैशाख, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एन आई सी एशिया क्यापिटल लिमिटेडले निष्काशन गरेको सामुहिक लगानी कोष, एन आई सी एशिया ग्रोथ फण्ड ८३.५२ करोड ईकाइहरु बैशाख ३ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भएको छ ।
७ बर्षे बन्दमुखी योजना रहेको एन आइ सी एशिया ग्रोथ …