शेखर पक्षले भेला बोलाउँदै, देउवामाथि दबाव बढाउने रणनीति

१५ असार, काठमाडौं । नेपाली कांग्रेसको नेता डा. शेखर कोइराला पक्षले सभापति शेरबहादुर देउवाको कार्यशैलीमा आपत्ति जनाउँदै दबाव बढाउने रणनीति लिएको छ । कोइराला पक्षले सभापतिले पार्टीको विधान अनुसार काम नगरेको मुद्धालाई प्राथमिकता साथ उठाउने तयारी गरेको छ । भ्रातृ संस्थाको नेतृत्व चयन, विभाग गठन, नीति महाधिवेशन लगायतका विषयमा सभापति देउवाले विधान कार्यान्वयन नगरेको भन्दै […]

सम्बन्धित सामग्री

खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न क्यानका अध्यक्ष चन्दको आग्रह

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव  नराख्न आग्रह गरेका हुन्।खेलाडीहरूले देशका लागि खेल्ने  भएकाले  उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो  प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि

मधेसको मुख्यमन्त्री छाड्न जसपालाई दबाव

४ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन । मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो । ‘आज प्रधानमन्त्रीले […]

अध्यादेश जारी गर्न थारु कल्याणकारिणी सभाको दबाव

२७ मंसिर, काठमाडौं । रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले अध्यादेश ल्याएकामा सार्वजनिक रुपमा विरोध भइरहेका बेला थारु कल्याणकारिणी सभाले भने उक्त अध्यादेश जारी गर्न दबाव दिएको छ । सभाले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारलाई अध्यादेश ल्याएकामा धन्यवाद दिँदै राष्ट्रपतिबाट जारी हुने विश्वास व्यक्त गरेको छ । ‘यसलाई कहिँ कतैबाट जान अञ्जानमा गरिएको विरोधको सामना […]

एमबीबीएसका कोटा घटाउन आईओएमले दबाव दिएको आयोगको दाबी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन चिकित्सा शिक्षा आयोगलाई दबाव दिने गरेको पाइएको छ।आयोगका  योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा. रमेशप्रसाद आचार्यका अनुसार आईओएमले हाल रहेको १०० सिट घटाएर ७५ मात्रै छुट्याउन दबाव दिइरहेको बताए।उनले भने‚  'महाराजगन्ज मेडिकल क्याम्पसलाई हामीले पोहोर सालबाट सय सिट दियौं। यो साल उनीहरूले ७५ कि ७५ गराइदिनुस् बरु ७६ गराइदिनुहोस्&sbqu

लुम्बिनीमा मन्त्री फेर्न कांग्रेस र माओवादीभित्रै दबाव

६ साउन, बुटवल । पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ । २०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो […]

तत्काल मन्त्रिपरिषद हेरफेर गर्न एकीकृत समाजवादीको दबाव

८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाव दिने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘मन्त्रिमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौं, त्यो […]

नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै कांग्रेस पदाधिकारीलाई झण्डा

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् । विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई […]

स्थानीय निर्वाचनको मिति घोषणा गर्न एमालेको दबाव

१७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्न सरकारलाई दबाव दिएको छ । सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्नेमा जोड दिएको हो । ‘स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ । त्यसैले छिटोभन्दा छिटो सरकारले घोषणा गरोस् भन्ने हाम्रो कुरा हो’, बैठकपछि सचिव पद्मा […]

नेविसंघको महाधिवेशन गराउन दबाव

१७ माघ, काठमाडौं । नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे । उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय […]

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको दबाव!

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई चौतर्फी दबाव सिर्जना हुन थालेको छ। यसैविच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले समेत मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन दबाव सिर्जना गरेका छन्। चैत ४ गते बसेको एमालेको संसदीय दलको बैठकले…