नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै कांग्रेस पदाधिकारीलाई झण्डा

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थीहरुले महाधिवेशनको माग गर्न दबाव दिँदै पार्टी पदाधिकारीलाई झण्डा बुझाएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि विद्यार्थीहरुले नेविसंघको महाधिवेशन गर्न दबाव दिँदै महामन्त्री विश्वप्रकाश शर्मालाई झण्डा बुझाएका हुन् । विद्यार्थीहरुले सडकमा लाम लागेर नेविसंघको झण्डा बनाई […]

सम्बन्धित सामग्री

देउवालाई दबाव दिन कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक काठमाडौंमा

२४ वैशाख, विराटनगर । कोशी प्रदेशको सरकार परिवर्तनका लागि पार्टी नेतृत्वलाई दबाव दिन नेपाली कांग्रेस कोशी प्रदेशको संसदीय दलको बैठक काठमाडौंमा बसेको छ । आइतबार दिउँसो पार्टी कार्यालय सानेपामा संसदीय दलको अनौपचारिक बैठक बसेको हो । तर दलका नेताहरुले बैठक नभई सामान्य छलफल मात्रै भएको दाबी गरेका छन् । गोप्य भनिएको छलफलमा सहभागी हुन कोशी […]

बजेटअघि कोशीमा सरकार नछाड्ने माओवादीको संकेत

११ वैशाख, विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन) सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश […]

डोटीमा कांग्रेस असन्तुष्ट, स्वतन्त्र उम्मेदवारी दिने तयारी

२२ असोज, डोटी । चुनावी तालमेलप्रति असन्तुष्ट नेपाली कांग्रेस, डोटीको एक समूहले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेस, डोटीले तालमेल नगर्न दबाव दिएको थियो । तर सत्ता गठबन्धनको भागवण्डामा डोटीको प्रतिनिधिसभा सिट समाजवादीले पाएको छ प्रदेशतर्फ (क) कांग्रेस र (ख) माओवादी केन्द्रले पाएको छ । कांग्रेसले आफ्नो भागमा परेको प्रदेशसभा क मा जिल्ला […]

कांग्रेसका पालिका सभापतिहरुको निर्णय : डोटीमा गठबन्धन अस्वीकार्य

११ असोज, डोटी । नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटीका सभापतिले आसन्न निर्वाचनका लागि चुनावी तालमेल नगर्न नेतृत्वलाई दबाव दिएका छन् । मंगलबार भएको पालिका सभापतिहरुको बैठकले डोटीको परिवेश र स्थानीय निर्वाचनको मत परिणामअनुसार गठवन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो । स्थानीय तहमा एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म […]

लुम्बिनीमा मन्त्री फेर्न कांग्रेस र माओवादीभित्रै दबाव

६ साउन, बुटवल । पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ । २०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो […]

अर्थमन्त्री बरालले बेइमानी गरेको कांग्रेस र माओवादीको निष्कर्ष, हटाउन दबाव

५ असार, पोखरा । गण्डकी प्रदेशको सत्तारुढ दलहरुले आर्थिक वर्ष २०७९-८० को बजेटमा अर्थमन्त्री रामजी बरालले बेइमानी गरेको निष्कर्ष निकालेका छन् । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस र अर्थमन्त्री बरालकै दल नेकपा माओवादी केन्द्रले बरालले मन्त्रिपरिषदको बैठकले पारित गरेको बजेटबाट योजना हटाएर  कानुनी तथा नैतिक मर्यादा उल्लंघन गरेको निष्कर्ष निकालेको हो । अर्थमन्त्री बरालले मन्त्रिपरिषदबाट […]

वीरगञ्ज महानगर : कांग्रेसमा आफ्नै उम्मेदवार उठाउन दबाव

९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)लाई समर्थन गरेर उपमेयरमा मात्र उम्मेदवारी दिने केन्द्रको निर्णयप्रति नेपाली कांग्रेस, पर्साका नेताहरुले असन्तुष्टि जनाएका छन् । केन्द्रीय नेताहरुकै उपस्थितिमा बसेको जिल्ला कमिटीको बैठकले वीरगञ्जको मेयर नछाड्ने निर्णय गरेको थिए । गठबन्धनमा सहमति जुट्न नसकेपछि जिल्लाभर नै तालमेल नगर्ने निर्णय समेत गरेको थियो । तर […]

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाव

नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका...

नेविसंघको महाधिवेशन गराउन दबाव

१७ माघ, काठमाडौं । नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे । उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय […]

पाँच दलको प्रधानमन्त्री ओलीमाथि आरोप– संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम गर्ने

काठमाडौं। पाँच दल सम्मिलित विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन्। “प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाव र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन्,”उनीहरुले आज जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ। विज्ञप्ति कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल, जसपा र राष्ट्रिय जनमोर्चाले जारी गरेका हुन्।