खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न क्यानका अध्यक्ष चन्दको आग्रह

बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव  नराख्न आग्रह गरेका हुन्।खेलाडीहरूले देशका लागि खेल्ने  भएकाले  उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। उनले भने, ‘राम्रो  प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि

सम्बन्धित सामग्री

शैक्षिक सुधारमा आन्दोलन र उधारो सम्झौताको गोलचक्कर

सार्वजनिक शिक्षामा सुधार गर्ने आशयका साथ शिक्षक समुदायले पटक-पटक आन्दोलन गर्ने, सरकारसँग वार्ता गर्ने, सम्झौता गरी आन्दोलन विसर्जन गर्ने, फेरि केही समयपछि उक्त सम्झौतामा उल्लेख भएका प्रावधानहरू कार्यान्वयन गर्न दबाव दिन फेरि अर्को आन्दोलन गर्नुपर्ने गोलचक्कर दोहोरिइरहेको देखिन्छ ।

ब्याजदर र तरलता व्यवस्थापन गर्न महासंघले दियो राष्ट्र बैंकलाई दबाव

३१ असोज, काठमाडौं । व्यवसायीको माग सम्बोधनका लागि दबाव दिन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व नेपाल राष्ट्र बैंक पुगेको छ । व्यवसायीले ब्याजदर वृद्धि र तरलता व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने मागसहित सडक आन्दोलन सुरु गरेपछि महासंघका अध्यक्ष शेखर गोल्छा सहितको टोलीले राष्ट्र बैंकसँग छलफल गरेको हो । अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले वहुआयामिक प्रभाव परिरहेकोले […]

अर्थतन्त्रमा दबाव हुँदा नियामकले कडाइको नीति लिनुपर्‍यो : कार्यवाहक गभर्नर

२८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यबाहक गभर्नर डा. निलम ढुङगाना तिमिल्सिनाले बाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको बताएकी छन् । शुक्रबार एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स नेपाल (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् । वस्तु तथा सेवाको आयातमा उच्च वृद्धि, कमजोर निर्यात, रेमिट्यान्समा कमि […]

निलम्बित प्रधानन्यायाधीशको बयान र ‘राजनीतिक न्यायाधीशहरू’

न्यायपालिकामा भित्रभित्रै हुने गरेको राजनीति, न्यायाधीश, नागरिक समाज, पूर्व प्रधानन्यायाधीश र न्यायाधीश, बार र मिडियाबाट हुने गरेका दबाव, हस्तक्षेप, प्रभाव, समर्थन र विरोधका चलखेल, जालसाजी र षड्यन्त्रका कुराहरू बाहिर आउनुपर्ने थियो । अहिले संसद्मै अभिलेख रहने गरी आयो– यो हदसम्म राम्रो नै भयो । नेपाली समाजमा ‘अति भएपछि खती हुन्छ’; ‘इँटाको जवाफ पत्थरले दिनुपर्छ’, ‘म […]

भारतको ‘डान्स अफ डिप्लोमेसी’ र नेपाल

संसार कस्तो भइसक्यो भने अब कुनै एक ठाउँमा भएको घटनाले संसारभर प्रभाव पार्छ । ताइवानमा न्यान्सी पेलोसी पुग्छिन् । त्यसपछि ताइवान र चीनबीचको टकराव सुरु हुन्छ । अमेरिका र चीनबीचको टकराव सुरु हुन्छ । लगत्तै हाम्रो परराष्ट्रमन्त्री चीन जाने कुरामा समस्या हुन्छ । उनलाई नजानका लागि दबाव दिने स्थिति बन्छ । एक चीन नीति भनिरहेका […]

नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र

काठमाडौँ– देशभक्त जनगणतान्त्रिक मोर्चाले नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सी.पी. गजुरेल नेतृत्वको टोलीले मंगलबार शीतल निवास पुगेर प्रतिनिधिसभा र राष्ट्रिय सभाले हालै पारित गरेको नागरिकता विधेयक नेपालको राष्ट्रिय हितविपरीत रहेको भन्दै खारेजीको माग गर्दै राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो ।  लोभ–लालच, आश्वासन–प्रलोभन, प्रभाव–दबाव […]

मौद्रिक नीतिको तयारी : होला त बैंकहरुको पुँजी वृद्धि ?

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ । तर, मौद्रिक नीतिको तयारी हुँदै गर्दा अहिले चर्चा पाएको विषय हो, बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि ।कोरोना माहामारीका कारण सम्पूर्ण क्षेत्र प्रभावित बन्दा नेपालका बैंक तथा वित्तीय संस्था पनि अछुतो छैनन् । तुलनात्मक रुपले कम प्रभाव भएपनि सामान्य अवस्थाको भन्दा बढी प्रभावित देखिएका छन् ।यस्तो अवस्थामा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धिको दबाव देलान् त भन्ने रातोपाटीको जिज्ञासामा राष्ट्र बैंकका मौद्रि

ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन् : वर्षमान

९ माघ, रोल्पा ।  नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालतमा केपी ओलीको दबाव, प्रलोभन र धम्कीको प्रभाव पर्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली र उनको समूहका नेताहरुले सर्वोच्चमा सेटिङ मिलाएकाले प्रतिनिधिसभा विघटन सदर हुने हल्ला चलाउँदै हिँडेको पुनले बताए । ‘हामीलाई विश्सास छ, संविधानको अक्षर […]