नेविसंघको महाधिवेशन गराउन दबाव

१७ माघ, काठमाडौं । नेपाली काँग्रेसनिकट विद्यार्थीले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन छिटो गर्न दबाव दिएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसका विद्यार्थीले नेविसंघको महाधिवेशन तत्काल गर्न नेताहरूलाई आग्रह गरे । उनीहरूले नेविसंघका पूर्वअध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरलाई पत्र बुझाउँदै छिटोभन्दा महाधिवेशनको निर्णय […]

सम्बन्धित सामग्री

आजपाद्वारा कोशी प्रदेश नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता

काठमाडौं, जेठ ५ । आम जनता पार्टी (आजपा) ले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा बसेको पदाधिकारीको बैठकले कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनलाई साथ दिने तथा आन्दोलनरत पक्षको माग सम्बोधन गराउन सरकारलाई दबाव दिने निर्णय गरेको छ । पार्टी प्रवक्ता चन्द्रभुषण साहले देशमा पार्टी संगठन विस्तार गर्ने अनुकूल […]

मेयर बालेन शाहलाई कसले दियो राजीनामाको दबाव ?

काठमाडौँ । शनिवार अपराह्न ४ बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा एउटा सन्देश राखेका छन्– ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लाउन खोजिँदैछ । यो देश कहिले पनि बन्दैन ।’ उनले आफूलाई

घनश्याम भूसाललाई एउटा मात्रै क्षेत्रबाट सिफारिस गराउन जिल्ला नेतृत्वलाई दबाव

२१ भदौ, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसालको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएपछि त्यसलाई सच्याउन जिल्ला नेतृत्वलाई दबाब परेको छ । जिल्लाको क्षेत्र नम्बर १ र ३ बाट भुसालको नाम क्षेत्रीय कमिटीबाट सिफारिस भई जिल्ला कमिटीमा पुगेको छ । भूसालको घर क्षेत्र नं. १ मा पर्ने […]

‘म चुनाव जित्छु, त्यही कारण गठबन्धनमा छट्पटी भा’छ’

‘म चुनाव जित्छु । तपाईंहरूले अपेक्षा गरेको भन्दा धेरै मत आउँछ । त्यही कारणले गठबन्धनमा छट्पटी भा’छ । नभए किन उम्मेदवारी फिर्ता लिन दबाव दिन्थे ?’

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाव

नेपाली कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका...

२६ संगठनको आशंका : सरकारले एमसिसी अनुमोदन गराउन सक्छ

काठमाडौं : अमेरिकी परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) विरुद्ध २६ वटा दल तथा संगठनले एकताबद्ध भएर आन्दोलन गर्ने भएका छन्। एमसीसीको विरोधमा २६ राजनीतिक दल सम्मिलित ‘एमसीसी सम्झौता खारेजी आन्दोलन’ ले असोज २२ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको हो। एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट सीपी गजुरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो आन्दोलन र अन्य देशभक्त संगठनका सङ्घर्षका कार्यक्रमले पैदा गरेको दबाव र विभिन्न दल र संगठनभित्रका देशभक्तहरूबाट

अमलेखगञ्ज डिपोमा अवरोध गर्न खोजिएको भन्दै निगमले माग्यो सुरक्षा

६ वैशाख, काठमाडौं । पूर्वी र मध्य नेपालको पेट्रोलियम पदार्थ वितरणको लाइफलाईन अमलेखगन्ज डिपो बन्द गराउन दबाव आएको भन्दै नेपाल आयल निगमले सुरक्षा माग गरेको छ ।कोरोना संक्रमणको जोखिमलाई कारण बनाउँदै स्थानीयहरुले डिपो बन्द गराउन …