एमबीबीएसका कोटा घटाउन आईओएमले दबाव दिएको आयोगको दाबी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सिट संख्या घटाउन चिकित्सा शिक्षा आयोगलाई दबाव दिने गरेको पाइएको छ।आयोगका  योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक डा. रमेशप्रसाद आचार्यका अनुसार आईओएमले हाल रहेको १०० सिट घटाएर ७५ मात्रै छुट्याउन दबाव दिइरहेको बताए।उनले भने‚  'महाराजगन्ज मेडिकल क्याम्पसलाई हामीले पोहोर सालबाट सय सिट दियौं। यो साल उनीहरूले ७५ कि ७५ गराइदिनुस् बरु ७६ गराइदिनुहोस्&sbqu