४ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले मधेस प्रदेश सरकारको नेतृत्व छाड्न जनता समाजवादी पार्टी (जसपा)लाई दबाव दिएका छन् । यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन । मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो । ‘आज प्रधानमन्त्रीले […]