धर्म निरपेक्षता हटाउनुपर्ने माग

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली काँग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन्, धर्मान्तरणका […]

सम्बन्धित सामग्री

कांग्रेसभित्र बढेको हिन्दू धर्मको आवाज

कांग्रेसको औपचारिक बैठकमा यति ठूलो संख्याका नेताहरुले धर्म निरपेक्षता खारेज हुनुपर्ने माग राखेको यो पहिलोपटक हो ।

कांग्रेस बैठकमा उठ्यो धर्म निरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्ने माग

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संघीयता र धर्म निरपेक्षताको विकल्प खोज्नुपर्ने माग उठेको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चौथो दिनको बैठकमा बोल्दै संघीयता र धर्म निपरेक्षताको विकल्प खोज्नुपर्ने धारणा राखे ।   संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताउँदै भण्डारीले भने, &lsquo...

राष्ट्रपति एर्डोगानविरुद्ध टर्कीका विपक्षी नेताको मुद्दा, ५० हजार डलर माग

इस्तानबुल । राष्ट्रपति रेसेप तैयप एर्डोगानका चुनावी प्रतिद्वन्द्वीले कुर्दिश लडाकुहरूसँग विपक्षीहरूलाई जोड्ने अभियानको भिडियो प्रसारण गरेको भन्दै उनीविरुद्ध ५० हजार डलरको मुद्दा दायर गरेका छन् । धर्म निरपेक्षता पक्षपाती विपक्षी नेता केमाल किलिचदारोग्लुका वकिल सेलाल सेलिकले बिहीबार भनेका छन्, ‘हामीले नक्कली भिडियोको जवाफ दिन यो मुद्दा दायर गरेका छौँ ।’ किलिचदारोग्लु मे १४ मा पहिलो […]

संघीयता खारेजी र हिन्दु राष्टरुको माग गर्दै कमल थापा सडकमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि सो पार्टी छाडेर राप्रपा नेपाल पुनर्गठन गर्नुभएका कमल थापा आन्दोलनमा होमिनुभएको छ । शुक्रबार सो पार्टीले प्रदेश संरचना खारेजी र हिन्दु राष्ट्र स्थापनाको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालले प्रदेशको खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको …

प्रदेश संरचना खारेज हुनुपर्नेलगायतका माग राख्दै सडकमा उत्रियो राप्रपा नेपाल

काठमाडौं : राप्रपा नेपालका जनवर्गीय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्। प्रदेश संरचना खारेज हुनुपर्ने, धर्म निरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै…

कांग्रेसमा उठ्यो नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धर्मनिरक्षता हटाई नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले लिखित रुपमै यो माग अघि सारेका छन् । नेपाली कांग्रेसले धर्म निरपेक्षता ...

कांग्रेस केन्द्रीय समितिमा उठ्यो धर्मनिरपेक्षता हटाउनुपर्ने माग

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका […]

राजालाई गाली गरेर राजनीति गर्ने दिन गए : राजेन्द्र लिङ्देन

ललितपुर : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको आरोप लगाएका छन्। उनले हिन्दु राष्ट्र र राजतन्त्रको पुनर्स्थापनाको माग पनि दोहोर्‍याए।उनले भने, 'नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्, यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ।' राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो, राजालाई गाली गरेको भरमा केही दल