२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले नेपाली कांग्रेसले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता कायम गर्न र हिन्दू धर्मलाई मुख्य एजेण्डा बनाउनुपर्ने माग गरेका हुन् । लिखित रुपमा आफ्नो भनाइ राखेका उनले भनेका छन्, ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका […]