कांग्रेसमा उठ्यो नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धर्मनिरक्षता हटाई नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले लिखित रुपमै यो माग अघि सारेका छन् । नेपाली कांग्रेसले धर्म निरपेक्षता ...

सम्बन्धित सामग्री

रामचन्द्र पौडेल पनि हिन्दुराष्ट्रको पक्षमा !

काठमाडौं, साउन २० । महाधिवेशनको निकटतासँगै नेपाली कांग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । कांग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ । उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा कांग्रेसमा नेताहरुले गरिरहेका छन् । […]