संघीयता खारेजी, राजसंस्था पुनःस्थापना र हिन्दु-बौद्ध राष्ट्रको माग सहित रवीन्द्र मिश्रको पुस्तक

राजनीतिकर्मी, परोपकारी, लेखक तथा बीबीसी नेपाली सेवाका पूर्वप्रमुख रवीन्द्र मिश्रको पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने भएको छ। पुस्तक छिट्टै बजारमा उपलब्ध हुनेछ। ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका […]

सम्बन्धित सामग्री

‘संघीयता खारेजी, राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना हुनुपर्छ’

७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।