कांग्रेस बैठकमा उठ्यो धर्म निरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्ने माग

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संघीयता र धर्म निरपेक्षताको विकल्प खोज्नुपर्ने माग उठेको छ । कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चौथो दिनको बैठकमा बोल्दै संघीयता र धर्म निपरेक्षताको विकल्प खोज्नुपर्ने धारणा राखे ।   संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताउँदै भण्डारीले भने, &lsquo...