निर्वाचन आयोगले भन्यो : जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न मिल्दैन

३० चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएको छ । राजीनामा दिनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले अल्पकालीन आदेशबाट रोक लगाएपछि बुधबार निवेदन लिएर सर्वोच्च पुगेको निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा नदिई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुनसक्ने चेतावनी दिएको हो । ३० वैशाखमा हुने […]

सम्बन्धित सामग्री

जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत, यसरी खटाइँदै साढे २ लाख बढी कर्मचारी

काठमाडौँ । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमासहितको निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाबमोजिम निर्वाचन आयोग, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदानस्थल तथा मतगणना स्थलमा जनशक्ति परिचालन गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार ७७ जना जिल्ला […]

आम निर्वाचन २०७९ : खटाइँदै साढे २ लाख बढी कर्मचारी

काठमाडौं । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमासहितको निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाबमोजिम निर्वाचन आयोग, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदानस्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ७७ जना […]

निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सम्पन्न छौँ : निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन […]

मतपेटिका नकिन्ने दाबी गरेको निर्वाचन आयोगले सवा करोडको ठेक्का लगायो

स्थानीय तह निर्वाचनमा मौज्दात मतपेटिका नै प्रयोग गर्ने र नयाँ खरिद नगर्ने जनाएको निर्वाचन आयोगले टेकुस्थित केएस इन्टरनेशनललाई नयाँ मतपेटिका आपूर्ति ठेक्का दिएको छ । आयोगले मतपत्र खरिद निम्ति विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो । सो ठेक्का एसके इन्टरनेशनलले हात पारेको हो ।निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ अनुसार मतपेटिका खरिद बोलपत्र स्वीकृत गरिएको आयोगले जनाएको छ । ठेक्का पाएको केएस इन्टरनेशनललाई क्रेडिट लाइन सुविधा र कार्यसम्पादन जमानतसहित सम्झौता गर्न आयोगले सोमबार

सर्वदलीय बैठकमा आयोगले राख्यो ७ बुँदे प्रस्ताव

निर्वाचन आयोगले  स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका ल

निर्वाचन आयोग प्रष्टीकरण : चुनावको कार्यतालिकालाई अदालतको मुद्दासँग जोडेर नहेरौँ

सोमबार जारी भएको निर्वाचन कार्यतालिकालाई सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दासँग जोडेर हेर्न नमिल्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा आयोगले गर्ने कामहरुको कार्यतालिका मात्रै स्वीकृत गरिएको, तर निर्वाचन कार्यक्रम भने राजपत्रमा प्रकाशित भएपछि मात्रै कार्यान्वयनमा आउने आयोगले स्पष्ट पारेको छ ।रातोपाटीसँग कुरा गर्दै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगको नियमित कामलाई अन्य निकाय (अदालत) को निर्णयसँग जोडेर हेर्न नमिल

अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अ

अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्व...