काठमाडौं । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमासहितको निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकाबमोजिम निर्वाचन आयोग, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदानस्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ७७ जना […]