अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अ

सम्बन्धित सामग्री

स्थानीय चुनावअघि मतदाता नामावली हेरफेर हुँदैन : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रकाशित अन्तिम मतदाता नामावलीमा हेरफेर वा थपघट नहुने स्पष्ट पारेको छ। आयोगले शुक्रबार बेलुकी विज्ञप्ति निकालेर ०७८ चैत १३ गते प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा कुनै संशोधन वा परिमार्जन गर्न र सच्याउन नसकिने जनाएको छ।अन्तिम मतदाता नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न तथा सच्याउनका लागि आयोगमा निवेदन आइरहेको भन्दै मतदाता नामावली ऐन, २०७३ अनुसार अन्तिम प्रकाशनपछि थपघट गर्न वा सच्याउन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ। साथै, मतदाता

मतदाता नामावलीमा अब हेरफेर हुँदैन : निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने स्पष्ट पारेको छ ।  अन्तिम मतदाता नामावली प्रकाशन भइसकेको अवस्थामा आयोगले नामावली थपघट वा हेरफेर गर्न नमिल्ने भएकाले स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुन सुचारु भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न...

आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं, चैत १३ । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । वैशाख ३० गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली आज प्रकाशन गर्ने आयोगले जनाएको हो । नाम दोहोरिएका, मृत्यु भएकाहरूको समेत नाम हुन सक्ने भन्दै आयोगले दावी विरोधका लागि एक साताको समय दिएको थियो । दावी विरोधपछि करिब एक […]

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली

अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले […]

अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया सुरू : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्व...