मतपेटिका नकिन्ने दाबी गरेको निर्वाचन आयोगले सवा करोडको ठेक्का लगायो

स्थानीय तह निर्वाचनमा मौज्दात मतपेटिका नै प्रयोग गर्ने र नयाँ खरिद नगर्ने जनाएको निर्वाचन आयोगले टेकुस्थित केएस इन्टरनेशनललाई नयाँ मतपेटिका आपूर्ति ठेक्का दिएको छ । आयोगले मतपत्र खरिद निम्ति विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो । सो ठेक्का एसके इन्टरनेशनलले हात पारेको हो ।निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ अनुसार मतपेटिका खरिद बोलपत्र स्वीकृत गरिएको आयोगले जनाएको छ । ठेक्का पाएको केएस इन्टरनेशनललाई क्रेडिट लाइन सुविधा र कार्यसम्पादन जमानतसहित सम्झौता गर्न आयोगले सोमबार

सम्बन्धित सामग्री

आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले आइतबार (आज) देखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ। मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक […]

सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएर एमाले गयो सर्वोच्च अदालत

नेकपा एमालेले सभामुख अग्नि सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ । एमालेले कारवाही गरेको १४ जना सांसदको पद सभामुख अग्नि सापकोटाले जोगाइदिएको र कारवाहीको जानकारी गराउँदा पनि निर्वाचन आयोगले ती सांसदहरूलाई अर्को पार्टीको पक्षमा सनाखत गराएर कानूनविपरीत काम गरेको दाबी एमालेले गरेको छ । त्यसै गरी लुम्बिनी प्रदेशका सभामुखले एमालेले कारवाही गरेका दुई जना सांसदलाई बर्खास्त नगरेको भन्दै उनीविरुद्ध पनि एमालेले मुद्दा दर्ता गरेको छ । लुम्बिनी प्रदे...

जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई ...

नेकपा विवाद टुंग्याउँदै निर्वाचन आयोग, के-के छन् विकल्प ?

१७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार दाबी गरे, ‘निर्वाचन आयोगवाला सेटिङ पनि भत्किदैछ ।’ ‘मैले त्यत्तिकै भनेको होइन मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले उहाँ (केपी शर्मा ओली) लाई यो पार्टी आधिकारिक हुन सम्भव होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो र सूर्य चिह्न र नाम उहाँहरुकै […]

निर्वाचन आयोगमाथि कांग्रेस सभापति देउवाको शंका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरोधमा सोमवार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गरे । ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमा...

नेकपाको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह आज मंगलवार निर्वाचन आयोग जाँदैछ ।निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय सोमवार बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो ।पार्टीको निर्णय अनुसार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जान लागेको स्थायी कमिटी सदस्य ल...

आधिकारिकता दाबीको पत्रसहित प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै

पार्टी आधिकारिकताको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह सोमवार निर्वाचन आयोग जाने भएको छ । निर्वाचन आयोगले सोधेका प्रश्नको जवाफसहित आयोगमा जाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  सोमवार बसेको प्रचण्ड नेपाल समूहको बैठकले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको छ । महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय पनि अनुमोदन भएको थियो ।  अध्यक्ष र महासचिवला...

हामीले नेकपाका कुनै पनि गुटलाई आधिकारिकता दिएका छैनौं– निर्वाचन आयोग

निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेकपाका कुनै पनि पक्षले आधिकारिकता दाबी नगरेकाले कसैलाई आधिकारिक भन्न नमिल्ने स्पष्ट पारेको छ । शुक्रवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयुक्त ईश्वरी पौडेलले आयोगले कुन पक्ष आधिकारिक हो भनेर निर्णय गरिनसकेको बताए । 'आधिकारिक कुन पक्ष हो भनेर निर्णय गरिसकेको अवस्था होइन,' आयुक्त पौडेलले भने, 'हामीलाई आधिकारिकता देऊ भनेर कुनै पनि गुट नआएको हुँदा हामीले आधिकारिकता दिने कुरै आएन ।'  उनले नेकपाको कुनै पनि समूहले आफू आधिकारिक हो भनेर अहिलेसम्...