असोज १ गतेदेखि थप सात जिल्लामा स्वास्थ्य बिमा सुरु हुने

काठमाडौं : सरकारले असोज महिनादेखि थप सात जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने भएको छ। हाल १५ जिल्लामा सञ्चालन भइरहेको स्वास्थ्य बिमा कार्यक्रम थप ७ जिल्लामा विस्तार गर्न लागेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा.गुणराज लोहनीले जानकारी दिए। असोज १ गतेदेख...

सम्बन्धित सामग्री

डडेल्धुरामा १५ प्रतिशत नागरिकले गरे स्वास्थ्य बिमा

डडेल्धुरा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको चार वर्षमा झण्डै १५ प्रतिशत जनसख्या मात्रै आवद्ध भएको छ।  २०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा चार वर्षसम्म पनि न्यून जनसङख्या मात्रै...

देशभर पाइने स्वास्थ्य बिमा सुविधा काठमाडौंमै पाइँदैन, किन ?

काठमाडौं : सबै किसिमका सेवा–सुविधा पाइने काठमाडौं महानगर र ललितपुर महानगरमा अहिलेसम्म पनि सरकारले देशैभर सञ्चालन गरेको  स्वास्थ्य बिमाको सेवा सुविधा पाइँदैन।स्वास्थ्य बिमा सञ्चालन भएको सात वर्ष पुगे पनि देशकै सबैभन्दा धेरै नागरिक बस्ने काठमाडौं महानगर र ललितपुर महानगरसहित पाँच पालिकामा अझै पनि यो सेवा सुरु हुन नसकेको हो।अहिलेसम्म स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा पुगेको भए पनि सबै पालिकामा लागू भइसकेको छैन। कुल ७५३ पालिका मध्ये अहिलेसम्म ७४८ वटा पालिकाम

जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम

लमजुङ जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बापत करिब एक करोड रुपैयाँ भुक्तानी नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको उपचार गरेबापत ९८ लाख चार हजार दुई सय ५३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।गत आर्थिक वर्षको जेठ महिनाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा नौ हजार सात सय ७६ जनाले जिल्ला अस्पतालमा उपचार सेवा लिएका हुन् । स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा एक करोड ४२ लाख ४० हजार तीन सय ४९ रुपैयाँ खर्च भएको अस्पतालले जनाएक

स्वास्थ्य बिमा सुरु गरेको ६ वर्ष पुरा

काठमाडौं ।  नेपालमा स्वास्थ्य बिमा सुरु गरेको शुक्रवार ६ वर्ष हुँदै छ । यो अवधिमा कुल जनसंख्याको २० दशमलवभ शून्य ३ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । यस मध्ये सेवा लिनेको संख्या ३९ दशमल्भ २९ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदार बर्षौलाले विहिवार आयोजित पत्रकारहरूसँगको छलफल कार्यक्रममा बताउनुभयो । ७७ जिल्लामा हाल सम्म […]

स्वास्थ्य बिमा लोकप्रिय बन्दै

खलंगा – जुम्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन्। सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बिमा गरेको स्वास्थ्य बिमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए। स्वास्थ्य बिमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बिमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी […]

दाङमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दै

देउखुरी- सरकारले बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बिमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको थियो […]

सिरहामा ५७ हजार बढीले गराए स्वास्थ्य बिमा

सिरहामा हालसम्म ५७ हजार बढीले स्वास्थ्य बिमा गराएका छन्। जिल्लामा गत फागुन २ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरिएको थियो। त्यसयता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन्।...

गुल्मीमा २१ प्रतिशत मात्र स्वास्थ्य बिमाको पहुँचमा

गुल्मीमा अहिलेसम्म ६० हजार भन्दा बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा कुल ३२ हजार महिला र २८ हजार ५ सय पुरुष गरी कुल ६० हजार ५ सयले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीले जानकारी दिएको छ ।जिल्लाका १२ वटा स्थानीय तहमा रहेका ९३ वडाका ९३ जना सम्पर्क व्यक्तिमार्फत जिल्लामा करिब […]

थप ६ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा

कार्यक्रमका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्चुुअल माध्यमबाट स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेका हुन्।

१७ हजार परिवारले गरे स्वास्थ्य बिमा

नेपाल समाचारपत्र, बैतडी । बैतडीमा हालसम्म १७ हजार बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो । स्वास्थ्य बिमा कार्यक्रम शुरु भएयता गएको ४ वर्षमा १७ हजार २ सय […]